DISH HOME

बैंकहरूको निक्षेप ५५ अर्ब बढीले घट्यो

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५५ अर्ब बढीले घटेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा बैंकहरूको निक्षेप ५५ अर्ब ७९ करोडले घटेको हो ।

यस अवधीसम्म बैंकहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै