PRABHU BANK

कृषि विकास बैंकको ग्राहकहरूलाई मोबाइल नम्बर अपडेट गराउन आग्रह

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनः जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको छ सोही कारणले बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गराउन आग्रह गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै