PRABHU BANK

सिटिजन्स बैंक र द फर्न रेसिडेन्सी होटलबीच सम्झौता, सेवा शुल्कमा विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र द फर्न रेसिडेन्सी होटल भरतपुरबीच सम्झौता भएको छ । बैंक र होटलबीच मंगलबार विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । 
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवामा विशेष छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै