एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस होटलबीच सम्झौता

काठमाडौँ। एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस होटलबीच सम्झौता भएको छ। बैंकका ग्राहकहरूलाई बेस्ट वेस्टर्न प्लस होटलमा छुट दिने गरी दुबै कम्पनीबीच सम्झौता भएको हो।

एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग सम्झौता गरेको हो।

उक्त होटलमा बैंकका ग्राहक तथा कर्मचारीहरूले रुम बुकिङ गर्दा २० प्रतिशत छुट पुन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्