prabhu

नेपाल बैंकको सञ्चालकमा शर्मा नियुक्त, गौतम बाहिरिए !

काठमाडौँ। नेपाल बैंकको सञ्चालकबाट थानेश्वर गौतम बाहिरिएका छन्। सञ्चालकबाट थानेश्वर गौतमल राजिनामा दिएसँगै बैंकले नयाँ सञ्चालक नियुक्त गरेको हो।

बैंकको सञ्चालकमा डिल्लीराज शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ ।

बैंकको भदौ १८ गते (बुधबार) बसेको सञ्चालक समितिले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै