prabhu

नाइमामा एभरेष्ट बैंकको बिजोग, गाडी कर्जासँगै घर कर्जाको प्रचार !

काठमाडौँ। एभरेष्ट बैंकले नाइमा अटो शो मै घरकर्जाको प्रचार सुरु गरेको छ । गाडी कर्जाबारे एकदम कम मान्छे बुझ्न आएपछि एभरेष्ट बैंकले नाइमा अटो शो मै घरकर्जाको प्रचार सुरु गरेको हो ।

नाइमामा एभरेष्ट बैंकको बिजोग देखिएको छ। गाडी किन्ने ग्राहकले एभरेष्ट बैंक नरुचाएको पाइएपछि बैंकले नाइमा मै घरकर्जाको विज्ञापन गरेको पाइएको हो ।

बैंकले गाडी कर्जासँगै घर कर्जाको प्रचार प्रसार पनि गरिरहेको छ। यो पनि हेर्नुहोस्:

नाइमा शोमा एभरेष्ट बैंकको स्टल सुनसान, कर्मचारी हाइ काढ्दै !

 

 

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै