प्रसाईंलाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

काठमाडौँ। बैंकिङ कसुर सहित दुई मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।

सोमबार उच्च अदालतको आदेशपछी प्रसाईं रिहा भएका थिए । यो पनि हेर्नुहोस्:

बैंकको ऋण खाएका प्रसाईं जेलबाट छुटेपछि बैंकका सिइओहरु खुसी, ऋण चुक्ता हुने आशामा खुसी हुँदै सिइओहरु !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्