‘तत्काल नयाँ बैंकहरुलाई लाइसेन्स दिन सकिन्न’

काठमाडौँ।  नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले तत्काल नयाँ बैंकहरुलाई लाइसेन्स दिन नसकिने बताएकी छिन्। आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको ‘इमान संवाद: फ्युचर अफ बैंकिङ’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएकी छन्।

साथै, उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिएकी छिन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै