लघुवित्तमा जागिर खान चाहनेलाई सुनौलो अवसर, आशा लघुवित्तले माग्यो कर्मचारी, साउन २१ गतेभित्र आवेदन दिन मिल्ने ! (सूचनासहित)

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले साउन ७ गते एक सूचना जारी गर्दै आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन २१ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्