PRABHU BANK

नेपाल स्टक एक्स्चेन्जमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनसपछि सेयर मूल्य समायोजन

Standard Chartered Bank
  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेपाल स्टक एक्स्चेन्जमा सेयर मूल्य समायोजन भएको छ । बैंकको पुस ८ गते बिहीबार नेप्सेमा बोनसपछि सेयर मूल्य समायोजन भएको हो । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत बुधबार पुस ८ गतेको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै