PRABHU BANK

हिमालयन बैंक लिमिटेडले गर्यो आँखा अस्पताललाई सहयोग, राम प्रसाद पोखरेलद्धारा मेसिन हस्तान्तरण

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो । 
बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच उक्त मेसिन हस्तान्तरण गरेका हुन् । अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर. १ अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै