PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकद्धारा दुईवटा मास्कोट सार्वजनिक, व्यवसायको पहिचान र प्रचारप्रसार गरिने

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकले शुक्रबार पुस २४ सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको हो । बैंकको व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि उक्त मास्कोट सार्वजनिक गरेको बैंकले जनाएको छ ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै