नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सीईओमा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।

उनी साउन २० गतेदेखि लागू हुनेगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका हुन्।

कम्पनी सञ्चालक समितिको असार १५ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्