काठमाडौँ। एनआईसी एशिया क्यापीटलले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभीन्न पदका लागि रोजगारी खुलाएको हो।
कम्पनीले बिज्नेस डेभलपमेन्ट डिपार्टमेन्ट, मर्चेन्ट डेभलपमेन्ट डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट, रिसर्च एण्ड कर्पोरेट एडभाइजरी डिपार्टमेन्ट पदका लागि रोगगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् । उक्त क्षेत्रमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमीकता दिइने कम्पनीले जनाएको छ ।