prabhu

महंगा गाडी किन्न ऋणीहरूले बैंकबाट लिए १ खर्ब बढी ऋण

काठमाडौँ। १० महिनामा बैंकबाट १ खर्ब बढी गाडी कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको हो ।

नेपालीहरुले यस अवधी १ खर्ब बढी महंगा गाडी किन्न बैंकबाट ऋण लिएको पाइएको छ । यसरी प्रवाह भएको अधिकांश ऋण चिनियाँ गाडी किन्न प्रयोग भएको र सो गाडीको रिसल भ्यालु पनि निकै कम हुने सम्भावना देखिएको छ।

यसले बैंकको ऋणमा समस्या आउने आंकलनसमेत गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै