काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ। बैंकमा जागिर खान चाहनेलाई सांग्रिला डेभलपमेन्ट बैंकमा सुनौलो अवसर छ ।
बैंकले दाङको शाखाका लागि ब्रान्च म्यानेजर र बाग्लुङ शाखाका लागि रिलेसनसीप अफिसर पदमा जागिर खुलाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार १० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।