PRABHU BANK

सर्वोत्तम स्टिलको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

prabhu capital
बैंकिङ संसार
काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सौरभ ग्रुपद्वारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै