PRABHU BANK

सनराइज बैंक र सांग्रिला भिलेज रिसोर्टबीच सम्झौता, होटलको सेवामा विशेष छुट पाईने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र सांग्रिला भिलेज रिसोर्टबीच सम्झौता भएको छ । बैंकले पोखरास्थित सांग्रिला भिलेज रिसोर्टसँग सम्झौता गरेको हो । उक्त सम्झौता भएसँगै बैंकका ग्राहकहरुले होटलको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 
सम्झौतापश्चात् बैंकका ग्राहकले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरीजन्य सामग्री, सौना र पुल सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै