prabhu

बैंकको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब रोक्का र फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमार्फत अगाडि बढाइने जनाएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै