PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्ने बिषयमा सम्झौता भएको हो । 
उक्त त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने बैंकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै