DISH HOME

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले क्वालिफाइड सीए र सेमी क्वालिफाइड सीए पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक उमेदवारहरूले जेठ १६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकीनेछ। सूचनासहित: 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै