जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको भन्दै आवेदन आह्वान गरेको छ।

संस्थाले वरिष्ठ सहायक पदका लागि ५ जना, सहायक पदका लागि ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्