PRABHU BANK

सिभिल बैंकको ८ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन

Civil Bank

  • बैंकिङ संसार
काठमाडौं । शुक्रबार सिभिल बैंकको सेयरमा मूल्य समायोजन भएको छ । उक्त बैंकको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ ।
पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि सुरु हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै