prabhu

अमेरिकी डलरको भाउ बढ्यो, बुधबार अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ८० पैसा र बिक्री दर १३५ रुपैयाँ ४० पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५२ रुपैयाँ ७० पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८० रुपैयाँ १४ पैसा र बिक्री दर १८० रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९८ पैसा र बिक्री दर ३७ रुपैयाँ १५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै