PRABHU BANK

सनराइज बैंकबाट १९ महिनामा नै बाहिरिए जनक शर्मा पौडेल

Sunrise Bank
  • बैंकिङ संसार

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेल बाहिरिएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेको पौडेलले १९ महिनामै पदबाट राजीनामा दिएका हुन् ।

शर्मालाई २०७६ असार अन्तिम साता प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । ४ वर्षको कार्यकाल भएपनि संचालक समितिमा विवाद बढेपछि शर्मा १९ महिनामानै बाहिरिएका हुन् । पदबाट राजीनामा गर्नुअघि गत सोमबार मात्रै शर्माले आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै