PRABHU BANK

ज्योति विकास बैंकले गर्यो प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य २ स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई १/१ थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
बैंकले हाम्रो विकास प्रवद्र्धन कोष मार्फत् राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेकको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै