PRABHU BANK

नेपाल राष्ट्र बैंकले १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई पनि विशेष पुनर्कर्जा दिने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई विशेष पुनर्कर्जा दिने बताएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति समीक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनालाई विशेष पुनर्कर्जाको पहुँचमा ल्याइने बताएका हुन् । यस्तै गभर्नर अधिकारीले मौद्रिक नीतिमा आवश्यकता अनुसार सीआरआर र एसएलआर पुनरावलोकन हुने पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै