काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सीईओमा हरिकृष्ण जोशी पुनः नियुक्त भएका छन् ।
कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरिकृष्ण जोशीलाई पुन: नियुक्त गरेको हो ।
जोशी वैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीइओमा पुन: नियुक्त भएका छन्। सूचनासहित: