काठमाडौँ । नबिल बैंकले बालाजु शाखाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले १५ दिने सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।
बैंकको बालाजु शाखाबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले यस्तो सूचना जारी गरेको छ।
ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ऋणीको सम्पति बिक्री गर्न लागेको हो । बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पति बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचना: