PRABHU BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ०८ पैसा र बिक्री दर १३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४९ रुपैयाँ ०९ पैसा र बिक्री दर १४९ रुपैयाँ ७५ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १७५ रुपैयाँ ४३ पैसा र बिक्री दर १७६ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै