PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा निर्धन उत्थान लघुवित्तको बोनसपछिको सेयरमा मूल्य समायोजन

Nirdhan Utthan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्स्चेञ्जमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ तोकिएको छ । फागुन १० गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा संस्थाकोको पहिलो कारोबार प्रतिकित्ता १४४० रुपैयाँदेखि सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै