प्रोग्रेसिभ फाइनान्सको कार्यलयमा पनि आन्दोलनकारीले गरे तोडफोड

काठमाडौँ । प्रोग्रेसिभ फाइनान्सको कार्यलयमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन्। राजावादीको प्रदर्शनमा आन्दोलनकारी थप आक्रोशित बन्दै तीनकुनेस्थित प्रोग्रेसिभ फाइनान्सको कार्यलयमा तोडफोड गरेका हुन्।

फाइनान्सको कार्यलयमामा तोडफोड हुँदा फाइनान्सका कर्मचारीहरू लुकेका थिए भने ग्राहकहरू भाग्दै गरेका थिए।

आन्दोलनकारीले प्रोग्रेसिभ फाइनान्सको कार्यलयमा ढुंगा प्रहार गर्दा घरका सिसा सबै फुटेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्