PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ३५औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रम गरी मनाए वार्षिकोत्सव

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिकोत्सव मनाएको छ । बैंकले फागुन १४ गते शुक्रबार आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको हो । यस अवसरमा बैंकले ‘सम्मान र्याली’को आयोजना गरेको छ ।
कोभिड-१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्रस्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि उक्त र्यालीको आयोजना गरेको हो । यसबाहेक बैंकले स्वास्थ्यकर्मीको लागि उचित व्याजदर प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ । बैंकले हालसम्म ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै