PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्धारा नयाँ योजना सार्वजनिक, महिला पेवा बचत खाता खोल्दा डेबिट कार्ड निःशुल्क

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ योजना सार्वजनिक गरेको हो । यो अफर फागुन १६ देखि फागुन २३ गतेसम्म लागु हुने भएको छ ।
यस अफर अन्तर्गत ग्राहकले मुक्तिनाथ विकास बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने भएको छ । साथै यस नारी विशेष अफरमा ग्राहकहरुले निःशुल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्ने भएका छन् । नारीलाई बचतमा प्रोत्साहन गर्न बैंकले यस्तो अफर ल्याएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै