PRABHU BANK

गभर्नर बन्ने दौडमा रहेका नबिल बैंकका सिइओले दिए राजिनामा

काठमाडौँ । नबिल बैंकका सिइओले पदबाट राजिनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजिनामा दिएका हुन्।

हाल ढुंगानाको राजिनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छैन । ढुंगानाले चैत्र १० गतेदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् ।

राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था रहेकै कारण ढुंगानाले राजिनामा दिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Financial Literacy
mobile banking
commercial bank