PRABHU BANK

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकिकृत कारोबार चैत्र ३ गतेदेखि हुने

Womi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार गर्ने भएका छन् । उक्त दुई कम्पनीले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ ।
दुवै कम्पनीको पौष २८ गते सम्पन्न साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ । त्यसैगरी मर्जर पश्चात अब वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड​को नामबाट एकीकृत कारोबार हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै