PRABHU BANK

कुमारी बैंकले ६८ लाख ५ सय ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ६८ लाख ५ सय ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने भएका छन् । आवेदन भने सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर दिनु पर्ने भएको छ । बैंकको सेयर निष्कासनमा तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै