PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ३.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेले संस्थाको बोनस सेयर समायोजनपछिको भाउ ९६६ रुपैयाँ निर्धारण गरेको छ । यस्तै मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो दिनको कारोबार बुधबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै