वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६४.२९ प्रतिशतले बढ्यो

काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति गत वर्षको तुलनामा ६४.२९ प्रतिशतले बढेको पाइएको हो।

यो वर्ष बैंकहरुको गैरबैंकिङ सम्पत्ति ८०.१२ प्रतिशत बराबर रहेको छ । वाणिज्य बैंकहरूमा मात्रै ३२ अर्ब ४६ करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ।

गत वर्ष वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १९ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्