काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले रोजगारी खुलाएको छ । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि केही संख्यामा रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
लघुवित्त सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। यो हेर्नुहोस्: