PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा नबिल बैंकको ३३.५० प्रतिशत बोनस सेयर सूचीकृत

Nabil bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर भने फागुन २६ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै