PRABHU BANK

नबिल बैंकको सुन खरिद कर्जा सार्वजनिक, अब सुन किन्न धेरै सोच्नै नपर्ने !

काठमाडौँ । नबिल बैंकले सुन खरिद कर्जा सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक नबिल ढुक्क सुन खरिद कर्जा सार्वजनिक गरेको हो।

बैंकले सुनको नि:शुल्क बिमा सुविधा पनि दिने भएको छ। साथै, बैंकले मासिक १ प्रतिशत भन्दा कम ब्याजदर लिने जनाएको छ।

बैंकको उक्त सेवा खिचापोखरी शाखाबाट उपलब्ध हुनेछ।  यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै