PRABHU BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । कम्पनीको फागुन २२ गते सम्पन्न १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले अगामी ४ वर्षसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै