PRABHU BANK

नबिल बैंकको डिसिइओमा ज्ञवाली बढुवा

काठमाडौँ । नबिल बैंकको डिसिइओमा मनोज कुमार ज्ञवाली बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले ज्ञवालीलाई डिसिओ पदमा बढुवा गरेको हो ।

ज्ञवाली यसअघि नबिल बैंकको सिइओ थिए। चार वर्षअघि बैंकको नायब महाप्रबन्धक डिजिएमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डिजीएम डेपुटी सीइओ हुँदै सिनियर डिसिइओमा बढुवा भएका हुन् ।

नबिल बैंकमा आउनुअघि ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै