PRABHU BANK

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।
यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा.गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागु हुनेगरी प्रवक्तामा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा २५ वर्ष कार्य गरेको अनुवभ छ । ढकाल साढे २ वर्षदेखि नियमन विभागका प्रमुख रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै