PRABHU BANK

किसान लघुवित्त वित्तीय संस्थाको चैत २९ गते वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने मुख्य विषय

Kisan Laghubitta
  • बैंकिङ संसार
कैलाली । किसान लघुवित्त वित्तीय संस्थाको चैत २९ गते वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा आफ्नै भवन लम्कीचुहा नगरपालिका ४ वलिया कैलालीमा बिहान ११ बजेबाट हुने भएको हो ।
यता सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव भने पेस गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने भएको छ । सभामा कम्पनीको नियमावली संसोधन गर्ने विषय रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै