PRABHU BANK

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुट्दै राष्ट्र बैंक, मौद्रिक समीक्षा मंसिरको पहिलो सातासम्म आउन सक्ने !

काठमाडौँ ।  नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मंसिरको पहिलो साता सार्वजनिक गर्न  राष्ट्र बैंक तयारीमा जुटेको हो ।

राष्ट्र बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ ।

बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा ल्याउने आन्तरिक तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै