PRABHU BANK

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार १४ गतेदेखि हुने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार १४ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुई संस्थाको सो दिनदेखि एकीकृत कारोबार हुने भएको हो ।
उक्त कारोबार सिटिजन्स बैंकको नामबाट सुरु हुने भएको छ । चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई बैंकबीच एकीकृत रुपमा वित्तीय कारोबार सुरु गर्ने निर्णय गरेको हो । कम्पनीको एकीकृत कारोबार गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत ९ गते नै स्वीकृति दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै