PRABHU BANK

जागिर खाने हो ? एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कात्तिक २० गतेभित्र आवेदन दिन सकिने !

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ ।

साथै, दुई वर्षसम्म अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै