PRABHU BANK

सिभिल बैंक र आइसनबीच सम्झौता, ७ राष्ट्रमा उपचार गर्दा छुट पाइने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक र आइसनबीच सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङका प्रमुख भोला बहादूर विष्ट र आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग अनुवन्धित सात राष्ट्रहरु भारत, थाईल्याण्ड, मलेसीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायतका ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कुल  १२ प्रतिशत छुट पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै